रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन्
रौतहट । वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न भएको छ । लगातारको बर्षाको कारण गौर, चन्द्रपुर लगायत १८ वटै स्थानियतहको अधिकांश भाग डुवानमा परेको हो । प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका
सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।
सुनसरी / रौतहट । निरन्तरको बर्षाका कारण सुनसरी र राैतहट जिल्ला डुवानमा परेका छन् । निरन्तरको बर्षाले सुनसरी र रौतहटको अधिकाश भुभाग जलमग्न भएपछि डुवानमा परेका हुन । लगातारको बर्षाको
झडपबाट साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।
रौतहट, असार १० । मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि नगरसभामा झडप भएको हो । नगरसभामा साह
रौतहट । रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ । प्रतिनिधिसभा सदस्यको कोषबाट २० लाख रुपैयाँ प्रदेशसभा सदस्यको कोषसहित नगरपालिकाको बजेटबाट प्लान्टको निर्माण गर्न लागिएको
रौतहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १३ गते सम्मको लागि तेस्रो
रौतहट । रौतहटको कोरोना अस्थायी अस्पतालमा उपचारार्थ बिरामीको संख्या न्युन रहेका छ । स्थानीय तहले कोरोना संक्रमित बिरामीको उपचारका लागि कोरोना अस्थायी अस्पताल निर्माण गरेपनि अधिकांश बिरामीहरु होम आईसोलेसनमा नै
रौतहट । रौतहटमा कोरोनाको संक्रमित संख्या बढदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा आज देखि कडाई गरेको छ । प्रमुख शहरका राजमार्ग र सहायक राजमार्गमा सबारी साधन चल्न रोक लगाएर मानिसहरुको आवागमनलाई