Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


काभ्रेको विभिन्न स्थानमा बम फेला, सेनाद्धारा निष्कृय, केही बेर सवारी आवागमन ठप्प

काभ्रे । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला