७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो परीक्षण उडान

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन-ए. एल. ओ जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको