३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपालका लागि अमेरिकी राजदुत बेरीले दिए दलाइ लामालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिनु भएको छ । बेरीले लामाको ८६ औं जन्मदिनको उपलक्ष्यमा ट्विटरमा शुभकामना सन्देश दिनुभएको हो ।