Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


युद्ध अन्त्यका लागि रूस-युक्रेनबीच भएकाे वार्ता निष्कर्ष विहीन, फेरी वार्ता हुने

एजेन्सी । रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि