३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


युक्रेनबाट छुट्टिएका क्षेत्रमा रुसी सेना पठाउने राष्ट्रपति पुटिनको आदेश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिनुभएको छ । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका दोनेत्स्क र लुहान्स्कका पृथकतावादीहरुलाई