९ असार २०८२, सोमबार | Tue Jun 24 2025


रूसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्ने इयुकाे निर्णयप्रति रूसकाे आपत्ति

काठमाडौं । जी सेभेनसहित युरोपेली युनियन (इयु) ले रुसी तेलमा प्रति ब्यारेल ६० डलरको सीमा तोकेकोप्रति रुसले आपत्ति जनाएको छ । साथै रुसले उपयुक्त जवाफ दिने चेतावनी समेत दिएको छ