Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


रुकुम घटनाका मृतकलाई सहिद घोषणा गर्न माग

काठमाडौं, साउन ९ । दलित संघर्ष समितिले रुककुमा घटनामा मृत्यु हुनेहरुलाई सहिद घोषणा गर्न माग गरेका छन् । समितिले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै मृतकलाई सहिद घोषणा गर्न माग गरेका