२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डाबरको रियल जुसमा अखाद्य सामग्री मिसाइएको आशंका,जमेको जुस भेटियो

काठमाडौं । डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ । काठमाडौंको बसुन्धारास्थित एक पसलबाट उपभोक्ताले खरीद गरेको जुसमा लेदो भेटिएको हो । उनले जुस किनेर घरमा लैजादा