रिपोर्ट « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


फुटबल खेलाडी र अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ

फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।

कोरोना फैलिनुअघि नै चीनका प्रयोगशलाका तीन शोधकर्ता बिरामी परेको अमेरिकी रिपोर्टको दावी

रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।

कैलालीमा कोभिड परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्दा संक्रमणको जोखिम उच्च

ल्याब क्षमताभन्दा बढी स्वाब संकलन हुँदा समस्या भएको प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । केही दिन अघिसम्म एक जनाको रिपार्ट आउन एक हप्ताभन्दा बढी समय लागेको भए पनि

कोरोना नभएको रिपोर्ट नभए भारत प्रवेश गर्न नपाइने

नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।

डा.भट्टराईको बायोप्सी रिपोर्ट आउन ४ दिन लाग्ने

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि भारत जानुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन अझै ४ दिन लाग्ने भएको छ । उपचारका लागि

१४ करोड खुद नाफासँगै अपि पावरको सेयर भ्यालू बढ्यो

काठमाडौं । विद्युत विक्रीबाट हुने नाफा बढेसँगै अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । गतवर्ष यहि समयमा ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको

पिसीआरको नक्कली रिपोर्ट बनाउने पक्राउ

नेपालगन्ज, कात्तिक २६ । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार

स्वाब दिएकाहरुको छट्पटी: चार दिनसम्म रिपोर्ट आएन, पहुँचवालाको तुरुन्तै

पोखरा । गण्डकी प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टाभित्रै रिपोर्ट सार्वजनिक गर्ने दाबी गर्दछ । तर चार/चार दिनसम्म पनि कोरोनाको नमुना परीक्षण रिपोर्ट सार्वजनिक नभएको पाइएको छ । जसका कारण

अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

काठमाडौं, असोज ११ । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिर्पोटसम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ

डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएन, स्वाब नै हराएको आशंका

बैतडी । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको हो । करीब