१ असार २०८२, आइतबार | Mon Jun 16 2025


बीबीसीका अध्यक्ष रिचार्ड शार्पले दिए राजीनामा

एजेन्सी । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिनुभएको छ । तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग