Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

यस खातामा ग्राहकले एकमुष्ठ रकम बचत गरी आवधिक रूपमा आफ्नो इच्छाअनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा छ ।