Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


गायक राहुल जैनविरुद्ध बलात्कारको आरोप

एजेन्सी । भारतीय गायक तथा संगीतकार राहुल जैनविरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ । ३० वर्षीया महिला फेसन डिजाइनरले मुम्बईको ओशिवारा प्रहरी चौकीमा राहुलविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।