म्याग्दी । म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरु भएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजना करीब चार महिनापछि निर्माण कार्य सुरू भएकाे हाे