राहदानी « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


इलाममा राहदानी लिनेकाे संख्या दोब्बरले वृद्धि

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन्

एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि

राहदानी लिने बढे, असार १५ सम्म ४ लाख १६ हजार इ–पासपोर्ट प्रिन्ट

लम्सालले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।

अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित

काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा

इ–पासपोर्ट वितरणको तयारीमा राहदानी विभाग : कागजी फारम बुझाउन र लाइन बस्नु नपर्ने

अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।

कोरोनाको समयमा भीडमा बसेर राहदानी लिन बाध्य

काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । आज बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले

मकवानपुरमा नागरिकता र राहदानी बनाउने सेवा सुरु

मकवानपुर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउने नागरिकका लागि सेवा खुला गरेको छ । प्रशासनले सूचना जारी गर्दै मकवानपुरका विभिन्न १० स्थानीय

पासपोर्ट, अन्तःशुल्क स्टीकरको अभाव हुनसक्ने

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ७ । सरकारले सुरु गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण पछिल्लो समय चासो र चर्चाको विषय बनेको छ । यो प्रकरणमा तत्कालीन