Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि

‘रोजगारी दिएनौ, पासपोर्ट त सजिलोसँग देऊ’

कुन समय लाइन लाग्नुपर्ने, कुन समय अन्त्य हुने त्यसको कुनै आधिकारिक बाटो छैन । घर परिवार पाल्न श्रम बेच्न हिँड्ने तरखरमा रहेका नेपाली युवाहरूको छटपटीको अभिव्यक्ति लाइनमै छरपस्टिन्छ ।

कर्मचारीमा संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता वितरणलगायतका काम स्थगित

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय

आधा रातदेखि पासपोर्टका लागि भीड, अधिकतम सेवा दिएको सरकारी दावी

नारायणी लामिछानेकाठमाडौं, मंसिर १२ । सार्वजनिक प्रशासन सेवाग्राहीका समस्या निराकरण गर्न र सहजीकरण गर्न बनेका हुन् । तर हाम्रो देशमा केही सार्वजनिक निकाय यस्ता छन् जहाँ जाँदा नागरिकले घन्टौं लाईन

राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण

काठमाडौं, मंसिर १ । राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।

मंसिर गतेदेखि विद्युतीय राहदानीको परीक्षण सुरु, २० लाख छापियो

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

कात्तिक मसान्तबाट चिप र एन्टेना जडान गरिएको पासपोर्ट जारी हुँदै

सम्पूर्ण प्रक्रिया पूरा गरेर परीक्षणका रूपमा आगामी कात्तिक मसान्तबाट पासपोर्ट जारी गर्ने तयारी गरिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।