Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई रास्वपाले आग्रह गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको