Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रास्वपामा समानुपातिक उम्मेदवारकाे बन्दसूची विवाद (भिडियाे रिपोर्ट)

काठमाडाैं। समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर व्यापक आलोचना खेपेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्दसूची सच्याउने गरी छलफलमा छ। रास्वपाको शीर्ष नेतृत्व बन्दसूची सच्याउन छलफलमा जुट्दा विवादमा तानिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन