१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


मलको समस्या सधैँको लागि अन्त्य भयो– मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँको

देशभर युरिया मलको हाहाकार, मल लिन लाइन बसेका किसानमाथि प्रहरी हस्तक्षेप

चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।

धानबालीमा ग्वारो किराको प्रकोप

सर्लाही, भदौ ८ । सर्लाहीमा धानबालीमा ग्वारो किराको प्रकोप देखिएको छ । खेतमा प्रयोग गरिएको रासायनिक मलको मात्रा नमिल्दा किराको प्रकोप देखिएको हो । धान रोप्ने बेलामा पानी परेपनि पछि

अर्घाखाँचीमा रासायनिक मलको अभाव

अर्घाखाँची, साउन ३० । अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ । धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका हुन् । लकडाउनको बेला भारतबाट चाहिने

प्यूठानमा रासायनिक मलको अभाव

प्यूठान, साउन १९ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा प्यूठानमा रासायनिक मलको अभाव भएको छ । मल नपाएपछि किसानहरु चिन्तित बनेका छन् । धान, मकै तथा तरकारीमा रासायनिक मल

बर्दियामा रासायनिक मलको अभाव

बर्दिया, साउन १७ । बर्दियामा रासायनिक मलको अभावले धान उत्पादमा ह्रास आउने भन्दै किसानहरु चिन्तित भएका छन् । ‘लकडाउन’का कारण धान रोपेदेखि नै किसानहरुले मागअनुसारको मल नपाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण