Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८३  सर्वसम्मतिले पारित

काठमाडाैं । प्रतिनिधि सभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं, असोज ८ । राष्ट्रियसभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार