Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपक कुमार साह सिफारिस

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस हुनुभएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा साहको नाम सिफारिस भएको सरकारका

रास्वपा महामन्त्रीको प्रश्न :  सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने कसरी पत्याउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा

विपद्‌मा परेकालाई तुच्छ टिप्पणी गर्ने रास्वपा सदस्यलाई पार्टीबाट निकाल्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकको आक्रोश र पीडालाई लक्षित गरी सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा तुच्छ टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको

‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’: आशिष गजुरेल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले अब पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियम

प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै

जेन–जी अभियन्तासँगका १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार ललितपुरमा जेन–जी शहीद विकास महर्जनको

शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौं : सांसद सुनार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको

रसुवा बाढी : उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिवमाथि मात्र प्रहार नगरियोस्ः मनिष झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो

विगत ३५ वर्षको हिसाब नखोज्न रविको सुझाव

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आइतवार राजधानी काठमाडौंमा आयोजित