८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


राष्ट्रिय बीमा बोर्डका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय बीमा बोर्डका अध्यक्ष डा. गुणराज लुईटेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते आइतबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । सोमबार सो