Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको