Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


परेवा उडानमा सुगत मानन्धरको परेवा प्रथम

काठमाडौं । राष्ट्रिय परेवा उडान प्रतियोगितामा काठमाडौं बाङ्गेमुढाका सुगत मानन्धरको परेवा प्रथम भएको छ । नेपाल परेवा उडान खेल संघले शनिवार रजत महोत्सव मनाउँदै विजेता मानन्धरलाई पुरस्कृत गरेको छ ।