१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका