Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दुईजनाको उम्मेदवारी

दाङ, जेठ ४ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका

राष्ट्रियसभा निर्वाचनमा देवकोटालाई मत हाल्न माओवादीको ह्वीप, ‘बादल’ प्रतिगमनको मतियार भएको आरोप

बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

अक्कल कुँवरकाठमाडौं, बैशाख २४ । आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ नेकपा एमालेका तर्फबाट

एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई नै बनायो उम्मेदवार

काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल, मत विश्लेषणपछि मात्र उम्मेदवारी

काठमाडौं, २३ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरुले राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको आसन्न उपनिर्वाचन प्रधानमन्त्री केपी ओलीले

राष्ट्रियसभा उपचुनावमा विपक्षीहरु उभिए एक ठाउँमा, बादलविरुद्ध डा.देवकोटालाई उम्मेदवार बनाइने

काठमाडौं, वैशाख २२ । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध सबै विपक्षी एक ठाउँमा उभिने भएका छन् । उनीहरुले जेठ ६ गते गरिने उपनिर्वाचनका लागि थापाको विरुद्धमा डा. खिमलाल देवकोटालाई साझा

उपनिर्वाचनका लागि ५ वटा राजनीतिक दल दर्ता

काठमाडौं, बैशाख १६ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन आयोगमा ५ राजनीतिक दल दर्ता भएका छन् । आगामी जेठ ६ गते तय गरिएको वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि

राष्ट्रियसभाको उपनिर्वाचनका लागि आयाेगले १ करोड ६१ लाख माग्दै

निर्वाचन आयोगले राष्ट्रियसभाको जेठ ६ गते हुने उपनिर्वाचनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन

काठमाडौं, बैशाख ९ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश र अन्य

सांसद वलीको प्रश्न ‘पदमा पुग्न महिला नेतृले कहिलेसम्म दरिद्र सोचको सिकार हुनुपर्ने ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ । सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति