काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको
यस्तै, नियमावलीको व्यवस्था अनुसार अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।
११ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय
प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन आह्वान हुँदा पनि प्रतिनिधिसभा विघटन भएकाले सोचे अनुरूप काम गर्न सकेको थिएन ।
काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ । मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान
काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा
हेटौंडा,जेठ ६ । राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ । बिहीबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३
काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार
दाङ, जेठ ४ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका
बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।