Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन मतदातालाई कांग्रेस-एमालेकाे अपिल

काठमाडाैं। कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् । एमालेका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री यामलाल कंडेलको रोहबरमा बसेको एमाले र

कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनमा एमालेसहित ३ दलसँग गठबन्धन गर्ने

काठमाडाैं। आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकाे बैठकले तीन वटा राजनीतिक दलहरु

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्यायाे

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसकाे कार्यसम्पादन समितिको बुधबार बसेकाे बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार

एमालेले राष्ट्रियसभा निर्वाचनका लागि नेतृ झाँक्रीसहित ६ जना उम्मेदवार टुंग्यायो

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी

राष्ट्रियसभा निर्वाचनको तयारी र प्रचारप्रसारमा जाने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका लागि प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिका सचिव केशवराज जोशीले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका

काठमाडौं, माघ १३ । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी

काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, १९ पदका लागि ४३ जना मैदानमा, २०२५ मतदाता

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि