राष्ट्रियसभाका अध्यक्ष « Image Khabar


संसदीय समितिहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन हुँदैन : सभामुख

काठमाडौं, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सभापतिहरुसँग छलफल गर्नुभएको छ । संसदीय समितिका काम–कारबाही, समस्या र समाधानलगायतका विषयमा सभामुख सापकोटा र