Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


१५ दिन भित्र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

सोमबार शिक्षा मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अगाामी दुई साता भित्र कार्यक्रम कार्यान्वयनको तयारी गर्दै अति आवश्यक र प्राथमिकताको आधारमा बजेट बाडफाँड गर्न निर्देशन दिएको छ ।