Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


संविधानलाई नागरिकको जीवनमा उतार्ने संकल्प गर्नुपर्नेमा राष्ट्रपति पाैडेलकाे जाेड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू