Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना टेष्ट रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनाराको दोस्रो पटकको कोरोना टेष्टको रिपोर्ट पनि पोजेटिभ आएको छ । राष्ट्रपति बोल्सोनाराले पछिल्लो पटक भएको परीक्षणमा पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।