काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे