Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त हुनुभएकाे छ। सिंहदरबारमा बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । गत चैतदेखि नै