काठमाडाैं । रामेछापमा आज (शुक्रबार) बिहान तीन स्थानमा गोली चलेको छ। सुनापति गाउँपालिका–२ दिमीपोखरी खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो।खाँडादेवी गाउँपालिका–१ र मन्थली नगरपालिका
रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत
लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजना समेत निर्माणाधीन अवस्थामा छन् । लिखु १, २, ३ र लिखु ए जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन् ।
काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने भएको थियो ।
रामेछाप, असोज १४ । सुनकोसी २ आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले प्रदर्शन गरेका छन् । माझीहरुले जातीय पहिचान जोडिएकोले सुनकोसी २ आयोजना निर्माण नगर्न माग प्रदर्शन गरेका
जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला
माल्यार्पणपछि बोल्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले २८ वर्ष बितिसक्दा पनि मृत्यु रहस्यमयी नै नहुनु दुःखद भएको बताउनुभयो ।
रामेछाप, बैशाख ३ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार
रामेछाप, चैत १३ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली लगायत जिल्लाको सबै बजार केन्द्र र पालिकाहरुमा माक्सको प्रयोगलाई अनिवार्य गरेको छ । बढ्दो कोभिडको संक्रमणसंगै माक्सकको प्रयोगकर्ताहरु घटेपछि यसबाट