हेटौंडा,जेठ ६ । राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ । बिहीबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३
काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने
काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार
काठमाडौं, जेठ ४ । एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत माग्नुभएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापाले नेपाल निवासमै
अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो ।
निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौंडा पुग्न जिल्ला अध्यक्ष ब्याञ्जुले निर्देशन दिनुभयो ।
उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।
काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी
काठमाडौं, वैशाख २२ । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध सबै विपक्षी एक ठाउँमा उभिने भएका छन् । उनीहरुले जेठ ६ गते गरिने उपनिर्वाचनका लागि थापाको विरुद्धमा डा. खिमलाल देवकोटालाई साझा
सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।