Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


राप्रपा अध्यक्ष लिङदेनद्वारा ३१ जना केन्द्रीय सदस्य मनोनित,यस्ता छन् मनोनित हुने नेताहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ । पार्टीको विधान बमोजिम उनीहरुलाई नियुक्ति गरिएको अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।

एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक छैनन् : राजेन्द्र लिङ्देन

काठमाडौं, पुष १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नु भएको छ । बिहीबार राष्ट्रिय

संसद अवरोध खुलाउन सभामुख र सरकारलाई राप्रपा अध्यक्षको ध्यानाकर्षण

अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो ।

एमसीसीको सन्दर्भमा राप्रपा तटस्थ बस्छ : उपाध्यक्ष प्रधान

विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र चीनबीच द्वन्द्व बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रूपमा मात्र लिन नहुने उहाँको भनाइ छ ।

राप्रपा पहिलो शक्तिको रूपमा उदय हुन्छ : अध्यक्ष लिङ्देन

उहाँले आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएकाले राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउनुभयो ।

लिङ्देनलाई थापाको पत्र– ‘निर्मल निवासबाट भएको हस्तक्षेप छानविन गर्नुस्, तपाईं पनि सुरक्षित हुनुहुन्न’

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।

राप्रपा केन्द्रिय कार्य समिति बैठकका निर्णयहरु

काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रिय कार्य समितिको बैठकले महामन्त्री भुवन पाठकको

राजाकै हस्तक्षेपले पराजित भएँ, प्रमाण सुरक्षित छ : कमल थापा

‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै

नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग