Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अभिनेत्री सोनम कपुर चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी हुने

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुरले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा प्रस्तुति दिने भएकी छिन् । चार्ल्सको बेलायतको वेस्टमिनिष्टर एबेमा मे ६ मा राज्याभिषेक हुन गइरहेको छ । यसपछि,