Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको प्रवक्ता माेहन श्रेष्ठले बताउनु भयाे ।

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

काठमाडाैं । नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नुभएको छ । राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी

सिटाैलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देन विजयी हुनु भएकाे

देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्छ : अध्यक्ष लिङ्देन

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सीमित राजनीतिक

‘सुकुम्बासी भोट औजारको रुपमा प्रयोग हुँदै : लिङ्देन

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले सुकुम्बासी र नागरिकता समस्यालाई सधैं भोट माग्ने औजारका रुपमा प्रयोग गरेको बताउनुभएको छ । आज नवलपरासी निर्वाचन क्षेत्र नं

लिङ्देनसँग बदला लिने दाउमा सिटौला

झापा । २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रापाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच यस पटक पनि उनीहरूबीच कडा टक्कर हुने देखिएको छ ।

एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनुभएको छ । एमाले

राप्रपाको प्रतिष्पर्धा एमालेसँग : राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

झापा-३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने दाबी गर्नुभएको छ । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको

नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बन्ने गरेको लिङ्देनको आरोप

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बन्ने गरेको आरोप लगाउनु भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बिर्तामोडमा शुक्रबार आयोजित जिल्ला अधिवेशनको उद्घाटन गर्नु