राजेन्द्र महतो « Image Khabar


प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको महत्वपूर्ण भूमिका : राजेन्द्र महतो

काठमाडौं, कात्तिक १४ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा

पार्टीमा प्राविधिक विभाजन देखाइयो, ५१ जना मात्र दल होइन– राजेन्द्र महतो

नेता महतोले राजनीतिक दल जनताबाट निर्माण हुने बताउँदै ५१ जना मात्र दल नभएको जिकिर गर्नुभयो । ‘राजनीतिक दल जनताबाट निर्माण हुने हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो दल कतै गाको छैन, ५१

जसपाको ठाकुर–महतो समूहको बैठक आज बस्दै, पार्टीको आधिकारिकता विवादबारे छलफल गर्ने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा

सर्वोच्चको आदेशले राजनीतिलाई थप जटिल बनाउने जसपाको ठहर

काठमाडौं, असार ८ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि मन्त्रिमण्डल विस्तारलाई अवैधानिक भन्ने सर्वोच्च अदालतको आदेशले राजनीतिक अवस्थालाई थप जटिल र विकृत बनाउने प्रतिक्रिया दिएका

राजेन्द्र महतोको अभिव्यक्तिप्रति अब के होला ?

अक्कल कुँवरकाठमाडौं, जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । जसपाबाट नेतृत्व गर्दै पुनर्गठित

उपप्रधानमन्त्री महतोविरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजायँ माग

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१)

म राष्ट्रिय एकता र अखण्डता प्रति पूर्ण प्रतिबद्ध छु, मेरो भनाइ बग्ंयाएर प्रचार प्रसार गरे: उपप्रधानमन्त्री महतो

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफूले दिएको अभिव्यक्ति बग्याएर र गलत अर्थ लाग्ने गरि प्रचार प्रसार भएकोमा ध्यानाकर्षण भएको बताउनु भएको छ । शनिबार राति एक विज्ञप्ति

उपप्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्रीसँग माधव पक्षका १५ नेताको माग

शनिबार प्रेस वक्तव्य सार्वजनिक गर्दै १५ जना नेताहरूले सरकारमा जानसाथ टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपालको बहुराष्ट्रिय राज्य बनाउने भन्ने अभिव्यक्ति दोहोर्याइ यसका लागि मुक्ति संग्रामको

उपप्रधानमन्त्री भएकै भोलिपल्ट राजेन्द्र महतोकाे पुत्ला दहन

विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ