Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


नेपाली कम्युनिष्ट पार्टी समाजको आमूल परिवर्तनको दिशामा लाग्ने नेता पाण्डेकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताउनुभएको छ। निर्वाचन आयोगमा आइतबार दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न पुग्नुभएका उहाँले

कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यो

पार्टी निर्माणकै चरणमा छौँ, देशभर बिस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु पार्टी निर्माणको चरणमै रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी)को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ

राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा

नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पाण्डेले सरकारले योजना

निरंकुशताको गन्ध सुरु भएको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध सुरु भएको देखिएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले अहिले दुई दलीय तानाशाही

‘वर्तमान सरकारले निरङ्कुश शासन व्यवस्थाको झल्को दियो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गर्नुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सरकारले वितेको

नदी किनाराबारे सर्वोच्चको फैसलाविरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नदी किनारामा दायाँबायाँ २० मिटर छोडेरमात्रै संरचना निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध सरकार तत्काल पुनरावलोकनमा जानुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि

गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले शंका गर्ने ठाउँ छ : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि

एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले