Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


यो हारबाट धेरै चिन्तित छैन : प्रशिक्षक राजीव

काठमाडौं । लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी-२० क्रिकेटमा कहिले कहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन् । चितवन राइनोजसँग मंगलबार फराकिलो हार