Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु

हेलम्बु–३ का वडाध्यक्षद्वारा राजीनामा

गाँउपालिकाबाट धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा गाँउपालिकाको पूर्ण सहयोग प्राप्त नभएको भन्दै लामाले पदबाट राजीनामा दिनुभएको हो ।

उपेन्द्र यादवलाई शर्माकाे पत्र, ‘कारबाही फिर्ता गरी पार्टी र प्रदेशसभा पद यथावत राखिपाउँ’

यस्तै उहाँले सर्वोच्च अदालतमा मुद्दामा सुनुवाइ भएर अल्पकालीन आदेश भएको रिट निवेदनसमेत फिर्ता लिन मञ्जुर भएको बताउँदै आगामी भविष्यमा पार्टीको निर्णय, ह्वीप तथा हकहित विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धतासमेत जनाउनुभएको

लुम्बिनी सरकारकी मन्त्रीले दिइन् राजीनामा

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा राज्यमन्त्रीको पदमा बसिरहन उचित नठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

कर्णालीका तीनजना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

काठमाडौं, असार ४ । एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद

माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा

एमालेमा जुटेन सहमति, माधव पक्षका सांसदहरु राजीनामा बुझाएर बाहिरिँदै

काठमाडौं, वैशाख २७ । नेकपा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच सहमति नबनेपछि अन्ततः यो पार्टी फुटतर्फ पुगेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टी मिलाउनका लागि दिएको

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पोखरा, वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि

लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा

दाङ, बैशाख २२ । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता

हिजो एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेसबाट राष्ट्रियसभाको उमेद्वार

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।