Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


महँगा वस्तुको आयातमा कडाइ गर्दा राजस्व संकलन प्रभावित

काठमाडौं । सरकारले गाडी र मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सारकाे राजस्व संकलन प्रभावित भएको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको हाे ।