Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्न दलहरू प्रतिबद्ध, केही हस्ताक्षर नगरी बाहिरिए

निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिता विपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको

सहकारीमा राजनीति छैन र हुनु पनि हुँदैन : मेयर बोहरा

कार्यक्रममा तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तीर्थराज थापाले पालिकाले समन्वयका अलावा निरन्तर अनुगमन र निरीक्षण समेत गरिरहेको बताउनुभयो । नितिगत परिधिभित्र रहेर आइपरेका समस्यालाई निरुपण गरिने उहाँको भनाइ छ ।

एनआरएनएमा राजनीतिक चलखेल छैन : महासचिव पौडेल

महासचिव पौडेलले सबै दल, सरकार र संघसंस्थासँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनुभयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने उहाँको दाबी

साना दलले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउने

यसअघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूको चुनाव चिन्ह दिन नसकिने जनाएको थियो । वैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना

दलहरूलाई निल्नु न ओकल्नु बन्यो एमसीसी, गठबन्धन फुटकाे दिशामा

हिजो मात्रै अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ । अमेरिकाको दबावपछि नेपालको अहिलेको राजनीतिक समीकरणमा नै

‘माछा देख्दा दुलामा हात,सर्प देख्दा पाखामा हात’

पहिला नेकपा माओवादी केन्द्रमा रहेका तर हाल विवेकशील साझामा आवद्ध भएका एक जना नेता भन्दै थिए –‘कमरेड प्रचण्ड आफूलाई रुसका क्रान्तिकालीन भिआई लेनिनसँग तुलना गर्छन् तर उनको राजनीति अहिले जो

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको हो : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसले भोगिरहेको समस्यालाई आफ्नो समस्याको रुपमा लिने गरेको बताउनुभयो ।

मुख्य दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धी र विकासमा टेवा पुर्याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गरे ।

देश राजनीतिक र आर्थिक संकटमा फस्दै गयो, चाँडै निर्वाचनमा जानुपर्छ : उपाध्यक्ष पाण्डे

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

कांग्रेस प्रदेश १ मा घिमिरे र थापाबीच कडा प्रतिस्पर्धा

घिमिरे र थापाले सभापतिमा मनोनयन दर्ता गरिसकेका छन् । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका हुन् ।