राजकुमार « Imagekhabar – Online News Portal of Nepal
१९ श्रावण २०७९, बिहीबार | Thu Aug 4 2022


दुबईका राजकुमार नेपालमा

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आउनुभएको छ । उहाँ शनिबार नेपाल आइपुग्नुभएको हो । राजकुमार शेख काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गर्नुभएको

यमनको हुथी समूहद्वारा ९ जनालाई मृत्युदण्ड, साउदीका राजकुमार र अमेरिकी पूर्व राष्ट्रपतिलाई मृत्युदण्डकाे सजायँ सुनाइयाे

एजेन्सी । यमनको हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ । तीन बर्ष पहिले हुथी ससूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन भएको छ । राजकुमार फिलिपको शवलाई विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमास्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी

राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ ।

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

एजेन्सी । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय

बहराइनका राजकुमारद्धारा मनास्लु हिमालको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले

बहराइनका राजकुमार काठमाडौंमा, दुई हिमाल आरोहण गर्ने

काठमाडौं, भदौं ३१ । हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार काठमाडौं उत्रिएका छन् । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफाको टिममा १८ जनाको टोली रहेको छ ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत्

बहराइनका राजकुमारलाई हिमाल चढ्न आउन अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन