काठमाडाैं । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रबार काठमाडौंको माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको