२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


एमसीसीका विरोधमा डडेल्धुरामा राँके जुलुश

नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।