Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


रवि काठमाडौं विमानस्थलबाट सिधैं शहीद परिवार भेट्न पुगे, भेटेपछि बने भावुक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुग्नुभएकाे छ। सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर शुक्रबार रिहा भएर चितवनबाट काठमाडौं ओर्लिए लगत्तै शनिबार दिउँसाे

परिवर्तन चाहनेसँग मिल्न सभापति पद त्याग गर्न पनि तयार छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकै ठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताउनुभएकाे छ। रिहा भएलगत्तै शनिबार चितवनमा विशेष सम्बोधन गर्दै

शहीदको बलिदान खेर जान नदिने सभापति लामिछानेकाे दृढ प्रतिबद्धता

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। भरतपुरको चौबिसकोठीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देशलाई न्याय र

रास्वपाका सभापति लामिछाने काठमाडौं विमानस्थलमा आइपुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौंमा आइपुग्नुभएकाे छ। लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका शुक्रबार मात्रै रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुनुभएकाे

‘म माथि भएको अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ’: रवि लामिछाने

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताउनुभएकाे छ। जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत

रास्वपाका सभापति रवि लामिछाने रिहा

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ

रास्वपाका सभापति लामिछाने रिहा भएपछि पार्टीको जिम्मेवारीमा फर्किने: कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीकाे जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे

रवि लामिछाने सवार बुद्ध एयरको जहाज भरतपुरमा पुग्याे

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिएकाे छ। भैरहवा विमानस्थल बाक्लो हुस्सु नखुलेपछि काठमाडाैंबाट लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत भरतपुर पुराइएकाे हाे। उनलाई प्रहरीको गाडीमा रुपन्देही

रवि लामिछाने सवार बुद्ध एयरको विमान काठमाडाैंबाट भरतपुर उड्याे

काठमाडौं । भैरहवा विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ। लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय खघि

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश (आदेश पत्रसहित)

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको