Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कार्टुनिष्ट रविन सायमीले पनि सरकारले दिएको विभूषण नलिने

काठमाडौं । कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गर्नुभएकाे हो